DEV Community

Durga Pokharel
Durga Pokharel

Posted on

Day 70 Of 100DaysOfCode: News Extraction From HTML File

Today is my 70th day of #100DaysOfcode and #python learning. Like yesterday today also gain more knowledge of web-scraping from Datacamp. completed some assignment on it.

Tried to extract news from HTML file using a regular expression.
Below is my code which I used in extracting the news topic author
date and time and news description.

Code

Code to read a HTML file and extract a title

import re 
import os

fname = "Gorkha1.html"
with open(fname, encoding='utf8', errors='ignore') as fh:
    fhh = fh.read()

title = re.findall(r'([^\x00-\x7F]+\s)',fhh.split('</title>')[0])
title = ''.join(title)
title
Enter fullscreen mode Exit fullscreen mode

Out put of above code is

'प्रम झापा जाने कार्यक्रम स्थानीयस्तरमै '
Enter fullscreen mode Exit fullscreen mode

code to find author of news

author = fhh.split('<strong>')[1].split('</strong>')[0]
author
Enter fullscreen mode Exit fullscreen mode

output is,

'टीकाराम उप्रेती'
Enter fullscreen mode Exit fullscreen mode

code to find data and time

date_n_time = fhh.split('<strong>')[2].split('</strong>')[0]
date_n_time
Enter fullscreen mode Exit fullscreen mode

Output of the code is,

'झापा फागुन २१ गते ।'
Enter fullscreen mode Exit fullscreen mode

code to extract description of news

article =  re.findall(r'([^\x00-\x7F]+\s)',fhh.split('</strong>')[2].split('<div class="public-rection">')[0])

article = ''.join(article)
article
Enter fullscreen mode Exit fullscreen mode

Output of the code is,

'नेपालको वामपन्थी आन्दोलनको इतिहासमा २०२८ सालको झापा विद्रोह एउटा चर्चित राजनीतिक घट्ना हो । यही झापा विद्रोहमा लागेका कारण तत्कालीन पञ्चायती शासन व्यवस्थाले झापा विद्रोहका पाँच जनालाई सुखानीको जंगलमा गोली हानि हत्या गरेको थियो । यही दिनदेखि सुखानी घट्ना वामपन्थी आन्दोलनमा ऐतिहासिक रुपमा लिने गरिन्छ । सामन्तिलाई गाँउगाँउबाट मासेर सर्वहाराको पक्षमा स्वास्थ्य र रोजगारको ब्यवस्था गर्ने लक्षसहित विद्रोह सुरु भएको थियो । यही घटनाको स्मरणमा नेकपाले सुखानी शहीद स्मृति प्रतिष्ठान गठन गरेर यसको संरक्षणको काम गरिरहेको छ । झापा विद्रोहको आन्दोलनमा लागेको आरोपमा तत्कालीन सरकारले हत्या गरेका पाँचजनाको स्मृतिमा सहादत स्थलमा नै निर्माण गरिदै गरिएको सुखानी पार्कमा नै हरेक बर्ष कम्युनिष्ट पार्टीले विभिन्न औपचारिक कार्यक्रम गर्दै आएका छन् सुखानी शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेका अनुसार झापा र इलाम जिल्लाको सीमाक्षेत्रमा पर्ने सुखानी जंगलभित्र अहिले पार्क निर्माणको काम अघि बढाइएको छ । पार्कको दक्षिण पट्टी झापाको अर्जुनधारा नपा ३ र उत्तरमा इलाम जिल्लाको माई नपा ४ मा पर्ने सीमाक्षेत्रलाई आहिले सु्खानी शहीद स्मृति पार्क निर्माण गरिएको छ । प्रतिष्ठानको मातहतमा रहेर यहाँ निर्माण गर्न लागिएको सुखानी शहीद स्मृति पार्क निर्माणको काम गुरु योजना नै बनाएर धमाधम निर्माणको काम भइरहेको छ । पार्क निर्माण सरकारको तर्फबाट एक करोड रुपियाँभन्दा बढी लगानी भइसकेको छ । यस बाहेक पार्कभित्र आर्क पानी पुलिस चेक पोष्टसहित घेरावारको सम्पन्न भएको छ । झापाको जुकेखाँडी सामुदायिक बन उपभोत्ता समितिको मातहतमा रहेको जमिन प्रतिष्ठानको नाममा भोगचलनमा ल्याउने प्रकृयामा रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । प्रतिष्ठानका अध्यक्ष घिमिरेका अनुसार यहाँ सहादत प्राप्त गर्नुभएका पाँचै जनाको शालिक निर्माण गरेर त्यो क्षेत्रलाई संरक्षण गर्ने काम भएको छ । पार्क निर्माण गरिने क्षेत्रलाई घेरावार गरिएको छ भने वाँकी २५ हेक्टर क्षेत्रमा डिपीआर तयार भइसकेको छ । पार्कभित्र स्तम्भ निर्माणको काम सम्पन्न भएको छ राजतन्त्र विरोधमा संगठन विस्तार गर्दै जाने क्रममा अभियानको नेतृत्व गरिरहनुभएका पाँच जनाको सामूहिक हत्या भएको थियो । हत्या हुनेमा झापाका नेत्र रामनाथ वीरेन नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई झापाबाट इलाममा जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गते सुखानीको जंगलमा लगेर सामूहिक रुपमा गोली हानी हत्या गरिएको थियो । यसरी गोली हानेकै स्थानमा उनीहरुको निधन भएको थियो । यसक्षेत्रमा नै नेकपाले शहीद स्मृति पार्क निर्माण गरिरहेको छ । पार्कभित्र पाँचैजना शहीदको शालिक सहितको निर्माण गरिसकिएको छ । के हो झापा विद्रोह नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोह योजनाबद्ध रुपले सञ्चालन गरिएको यो पहिलो सशस्त्र संघर्ष थियो । सामन्ती राज्यसत्तालाई ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्षका साथ सुरु भएको झापा विद्रोहलाइ पंचायती सरकारले चरम दमन गरेको थियो । निरंकुश राज्यसत्ताको विरुद्ध हतियार उठाएर गरिएको २८ सालको झापा संघर्ष अत्यन्त चर्चित छ पाँच जनाको हत्या भएपछि झापा विद्रोहमा प्रधनमन्त्री केपी मोहनचन्द्र राधाकृष्ण सीपी जीवन नारद प्रदीप सीता मोहन भिष्म नरेश धर्म घिमिरे लगायतले झापा विद्रोहमा सहभागी हुनुहुन्थ्यो । यसै क्रममा धेरै नेताले जेलजीवन बिताएका थिए । झापा विद्रोह नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध थियो । चीनको साँस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भई चारुको लेनिनवाद र माओ विचारबाट प्रभावित थियो । जनयुद्ध सुरु गर्दाका बखत ०५२ सालमा गोर्खाका स्कुले विद्यार्थी दिलबहादुर रम्तेललाई प्रहरीले हत्या गरेको फागुन १४ देखि ०२९ साल फागुन २१ गते झापा विद्रोहका पाँचजना नायकहरूलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएको सम्झनामा हरेक वर्ष फागुन २१ गतेलाई शहीद सप्ताहका रुपमा मनाउँदै आएको छ । प्रधानमन्त्री झापा आउने कार्यक्रम सुखानी शहीद स्मृतिको अवसरमा फागुन २१ गते शुुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको गरिएको छ । वर्तमान राजनीतिक घटनाक्रमका कारण प्रभानमन्त्री झापा आउन नसक्ने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो । प्रधानमन्त्रीले झापाको बिर्तामोडमा हुने आभसभालाई सम्बोधन गर्न झापा आउने कार्यक्रम निर्धारण गरिएको थियो । प्रधानमन्त्रीको कार्यक्रम स्थगित भए पनि सुखानी शहीद स्मृति अन्र्तगत नेकपा झापाले सुखानी सहादत प्राप्त गरेको स्थानमा शुक्रवार बिहान ८ बजेदेखि १० बजेसम्म श्रदाञ्जली सभा गरिने भएको छ । यस्तै स्थानीय पालिकाहरुले स्थानीय क्षेत्रमा निर्माँण गरिएका शहीद का शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ '

Enter fullscreen mode Exit fullscreen mode

Day 70 Of #100daysofcode and #python
News(Gorkha patra) Extraction From HTML File#WomenWhoCode #100DaysOfCode #CodeNewbie #DEVCommunity pic.twitter.com/M1RvTwwmch

— Durga Pokharel (@mathdurga) March 8, 2021

Top comments (0)