DEV Community

Durga Pokharel
Durga Pokharel

Posted on

Day 81 Of 100DaysOfCode: Worked On Own Project

Today, is my 81th day of #100daysofcode and #python learning journey. Today also continue to learn from Datacampfrom chapter Data Science for Everybody and Python with Pandas. Also completed some assignments.

Few hours of day I used in my project. Completed some part of project. Below is my final updated code of my project.

Python Code


categories={"national":"https://gorkhapatraonline.com/national",
            "international":"https://gorkhapatraonline.com/international",
           "society":"https://gorkhapatraonline.com/society", 
            "province": "https://gorkhapatraonline.com/province"
          }
ndict = {'Title': [], "URL": [], "Date":[],
      "Author":[], "Author URL":[], "Content":[],"Category": [], "Description":[]}

show=True
http = urllib3.PoolManager()
http.addheaders = [('User-agent', 'Mozilla/61.0')]

for category, url in categories.items():
  web_page = http.request('GET', url)
  soup = BS(web_page.data, 'html5lib')
  if category in ["national", "international"]:

    for news in soup.select(".business"):
      newsurl=news.find('a').get('href')
      trend2 = news.select_one(".trending2")
      try:
        title = trend2.find("p").text 
        title = title.strip()

        author = trend2.find('small').text
        author = author.strip()
        author = author.split('\xa0\xa0\xa0\xa0\n')[0]

        # author
        date = trend2.find('small').text
        date = date.strip()
        date = date.split('\xa0\xa0\xa0\xa0\n')[1]
        date=date.strip()
        description = trend2.select_one(".description").text.strip()

        # now got to this news url
        http.addheaders = [('User-agent', 'Mozilla/61.0')]
        web_page = http.request('GET',newsurl)
        news_soup = BS(web_page.data, 'html5lib')
        author_url = news_soup.select_one(".post-author-name").find("a").get("href")
        content=""
        for p in news_soup.select_one(".newstext").findAll("p"):
          content+="\n"+p.text
        # ndict["Title"].append(title)
        catagory = url.split("/")[-1]
        ndict["Title"].append(title)
        ndict["URL"].append(newsurl)
        ndict["Author"].append(author)
        ndict["Author URL"].append(author_url)
        ndict["Content"].append(content)
        ndict["Category"].append(category)
        ndict["Date"].append(date)
        ndict["Description"].append(description)
        if show:
          print(f"""
            Title: {title}, Title URL: {newsurl},
              Date: {date}, Author: {author},
              Author URL: {author_url}, 
              Category :{category} ,

              Content: {content},
              Description : {description}
                """)

      except:
        pass
  else:
    for feature1 in soup.select(".feature1"):
      # feature1 = soup.select_one(".feature1")
      newsurl = feature1.a.get("href")
      # news_url
      # title = 
      date=feature1.select_one(".feature-text").small.text.strip()
      title = feature1.select_one(".feature-text").text.strip().split("\n")[0]
      description = None

      category = url.split('/')[-1]

      news_page = http.request('GET', newsurl)
      news_soup = BS(news_page.data, "html5lib")
      # print(news_url)
      author_url = news_soup.select_one(".post-author-name").a.get("href")
      try:
        if len(news_soup.select_one(".newstext").find("p").find("strong").text.split(" ")) < 6:
          author =  news_soup.select_one(".newstext").find("p").find("strong").text
        else:
          author = None
        # print(author)
        # break
        content=""
        for p in news_soup.select_one(".newstext").findAll("p"):
          # print(p.text.split("गते । ")[-1])
          content+=p.text.split("गते । ")[-1]+"\n"

        ndict["Title"].append(title)
        ndict["URL"].append(newsurl)
        ndict["Author"].append(author)
        ndict["Author URL"].append(author_url)
        ndict["Content"].append(content)
        ndict["Category"].append(category)
        ndict["Date"].append(date)
        ndict["Description"].append(description)
        if show:
          print(f"""
            Title: {title}, Title URL: {newsurl},
              Date: {date}, Author: {author},
              Author URL: {author_url}, 
              Category :{category} ,

              Content: {content},
              Description : {description}
                """)


      except:
        pass
    # ndict = {'Title': [], "URL": [], "Date":[],
    # "Author":[], "Author URL":[], "Content":[],"Category": [], "Description":[]}

gorkhapatra_df = pd.DataFrame(ndict,columns = ndict.keys())    
gorkhapatra_df
Enter fullscreen mode Exit fullscreen mode

Output of above code is,


            Title: नेपालमै गुणात्मक शिक्षा उपलब्ध हुँदैछ – शिक्षामन्त्री श्रेष्ठ, Title URL: https://gorkhapatraonline.com/education/2021-03-20-34061,
              Date: चैत्र ७, २०७७ शनिबार, Author: गोरखापत्र अनलाइन ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :national ,

              Content: 
गोरखापत्र अनलाइनकीर्तिपुर, चैत ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विदेशमा नेपाली विद्यार्थी जानुपर्ने वाध्यता अन्त्य गर्न अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने किसिमको तयारी भइरहेको बताउनुभएको छ । शनिबार यहाँस्थित मगंल बहुमुखी क्याम्पसको ‘मंगल रिसर्च जर्नल’ लोकार्पण कार्यक्रममा बोल्नुहुँदै उहाँले ‘सृमद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक तुल्याउन नेपालमा गुणात्मक शिक्षा अपरिहार्य रहेको जनाउँदै समयसापेक्ष शिक्षा नीति परिवर्तन हुने बताउनुभयो ।
‘मनमोहन अधिकारी वा गिरिजाप्रसाद कोइरालाको नामसँग सम्बन्धितलाई सम्बन्धन दिँदैनौं ।’ उहाँले बताउनुभयो, ‘गुणात्मक शिक्षा दिने गरी प्रक्रिया पूरा गरेका सबै शिक्षण संस्थालाई सम्बन्धन दिने हो, त्यसको लागि राजनीतिक दबाब आवश्यक पर्दैन ।’
मन्त्री श्रेष्ठले बीएण्डसी टिचिङ मेडिकल कलेजको नाम नै लिएर नेपालमा अन्र्तराष्ट्रिय स्तरको चिकित्साशास्त्र अध्ययन गराउनको लागि आएकाले सरकारले सम्बन्धन दिन अन्तिम तयारी थालेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले समृद्ध शिक्षाको लागि अत्याधिक मात्रामा अनुसन्धानात्मक कृति आवश्यक हुने भएकाले सोबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षा केन्द्रीय विभागका प्राडा शिवशरण महर्जन, बनस्पति विज्ञ प्राडा धर्मराज डंगोललगायतले धारणा राख्नुभएको थियो ।लोकार्पित मगंल रिसर्च जर्नलमा विभिन्न विधाका नेपाली र अँग्रेजीमा दशवाट अनुसन्धान कृतिहरु प्रकाशित भएका छन् ।,
              Description : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विदेशमा नेपाली विद्यार्थी जानुपर्ने वाध्यता अन्त्य गर्न अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने किसिमको तयारी भइरहेको बताउनुभएको छ ।
शनिबार यहाँस्थित मगंल बहुमुखी क्याम्पसको ‘मंगल रिसर्च जर्नल’ लोकार्पण कार्यक्रममा बोल्नुहुँदै उहाँले ‘सृमद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक तुल्याउन नेपालमा गुणात्मक शिक्षा अपरिहार्य रहेको जनाउँदै समयसापेक्ष...


            Title: शनिबार एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, Title URL: https://gorkhapatraonline.com/national/2021-03-19-34027,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: गोरखापत्र अनलाइन ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :national ,

              Content: 
गोरखापत्र अनलाइनकाठमाडौं, चैत ६ गते । नेकपा (एमाले) ले  शनिबारका लागि केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकका लागि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ । प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार भोलिको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव तयार गरेको छ । भोलिको बैठकमा सो प्रस्ताव छलफलका लागि पेश हुने भट्टराईले बताउनुभयो । उहाँकाअनुसार भोलिको बैठकमा नेता बामदेव गौतमसहित थुप्रै सांसद र नेताहरुको सहभागिता रहनेछ । यसअघि नेता गौतमले शुक्रबार आयोजित एक कार्यक्रममा केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताउनुभएको थियो । केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद नारदमुनी रानाकाअनुसार विहान १०ः३० बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरिएको छ । सो लगत्तै १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उहाँले जानकारी दिनुभयो ।,
              Description : नेकपा (एमाले) ले  शनिबारका लागि केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकका लागि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।


            Title: काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, असारमा सम्पन्न हुने, Title URL: https://gorkhapatraonline.com/national/2021-03-19-34026,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: गोरखापत्र अनलाइन ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :national ,

              Content: 
क्षितिज सिवाकाेटी/ दृश्य – मनाेजरत्न शाही
काठमाडाैं, चैत ६ गते । काष्ठमण्डप आगामी असार महिनामा सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिँगटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारहरूले नियमितरूपमा काम गरिरहेका छन् । 

निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध नहुँदा ढिला भए पनि अहिले सहजरूपमा काम भइरहेको छ । विसं २०७२ को महाभूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको हो ।
इतिहासमा बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । सातौँ शताब्दीको काष्ठमण्डपबाट नै नेपालको राजधानीको नाम काठमाडौँ रहेको उल्लेख छ ।
यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड रूपियाँ खर्च लाग्ने अनुमान गरिएकाेमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई चरणबद्धरूपमा आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्माणका लागि थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यक अनुसार चरण चरणमा ल्याइएको हाे । 
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बाँकी १० प्रतिशतकाे काम सम्पन्न गर्नकाे लागि तीव्र रूपमा काम भइरहेकाले वैशाखमा काष्ठमण्डपकाे रूप देखिनेछ, भन्नुभयाे ।
उहाँले यस मन्दिर पूरानै शैलीमा बनाउनकाे लागि धेरै प्रयत्न गरेकाे जानकारी गराउनुहुँदै काष्ठमण्डपकाे प्रयाेग भारत र चीनका व्यापारीले प्रयाेग गर्ने गरी बनाएकाे बताउनुभयाे । यस स्थलमा पुगी राजाले प्रजाबारे जानकारी लिने गर्दथे ।,
              Description : काष्ठमण्डप आगामी असार महिनामा सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिँगटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारहरूले नियमितरूपमा काम गरिरहेका छन् ।


            Title: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा, Title URL: https://gorkhapatraonline.com/national/2021-03-19-34004,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: गोरखापत्र अनलाइन ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :national ,

              Content: 
गोरखापत्र अनलाइन काठमाडौंं, चैत ६ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी आफूले पद त्याग गरेको घोषणा गर्नुभएको हाे । ,
              Description : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।


            Title: 'प्रधानमन्त्रीमा दाबी छैन '–  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, Title URL: https://gorkhapatraonline.com/national/2021-03-18-33978,
              Date: चैत्र ५, २०७७ बिहीबार, Author: रासस ,
              Author URL: https://gorkhapatraonline.com/author_news/2, 
              Category :national ,

              Content: 
    सिन्धुली, चैत ५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उहाँले भन्नुभयो । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उहाँले बताउनुभयो ।          प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताउनुभयो । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उहाँले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताउनुभयो ।          केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो, तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।”    ,
              Description : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”,...


            Title: बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप, Title URL: https://gorkhapatraonline.com/international/2021-03-20-34068,
              Date: चैत्र ७, २०७७ शनिबार, Author: रासस / एएनआई ,
              Author URL: https://gorkhapatraonline.com/author_news/7, 
              Category :international ,

              Content: 
लण्डन, चैत्त ७ गते। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाउनु भएको हो । “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । उहाँले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गर्नुभएको छ । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उहाँले उल्लेख गर्नुभएको छ । खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उहाँले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताउनुभयो । प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना हुनुभएको थियो ।बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनु भएको छ भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ । कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।
 ,
              Description : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाउनु भएको हो ।
“मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।


            Title: संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा पुनः लकडाउन, Title URL: https://gorkhapatraonline.com/international/2021-03-20-34067,
              Date: चैत्र ७, २०७७ शनिबार, Author: रासस / सिन्ह्वा ,
              Author URL: https://gorkhapatraonline.com/author_news/4, 
              Category :international ,

              Content: 
पेरिस, चैत्त ७ गते। फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्को कुनै पनि विकल्प नरहेको बताउनु भएको थियो ।भाइरसको प्रकोप बढेका यहाँका १६ ओटा राज्यमा लकडाउनको घोषणा गरिएको छ तर सो लकडाउन विगतको जस्तो नभएर केही हल्का भने गरिएको बताइएको छ । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्कने अनुमति दिइनेछ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ । विद्यालयहरु यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्णरुपमा लागू गरेरमात्र खोल्न सकिने बताइएको छ । त्यसैगरी काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ । त्यसैगरी रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् भने विद्यालय र उद्योगहरु खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् । फ्रान्समा अहिलेसम्ममा ४२ लाखभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको सङ्ख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ । ,
              Description : फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्को कुनै पनि विकल्प नरहेको बताउनु भएको थियो ।भाइरसको प्रकोप बढेका यहाँका...


            Title: फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी, Title URL: https://gorkhapatraonline.com/international/2021-03-20-34066,
              Date: चैत्र ७, २०७७ शनिबार, Author: रासस / एएनआई ,
              Author URL: https://gorkhapatraonline.com/author_news/7, 
              Category :international ,

              Content: 
हेल्सीन्की, चैत्त ७ गते। फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् । सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युज ल्याण्ड बाहेक अरु सवै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ । विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।
 ,
              Description : फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।
एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको...


            Title: युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु, Title URL: https://gorkhapatraonline.com/health/2021-03-19-34020,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: गोरखापत्र अनलाइन ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :international ,

              Content: 
पेरिस, चैत्त ६ गते। फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकसमक्ष आग्रह गरेको थियो । उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या आउन नदिने पटकपटक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए । युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरियाले खोप अभियान शुरु गर्ने बताएका छन् । फ्रान्समा कोभिड–१९ को संक्रमण फैलिएसँगै शनिबार रातिदेखि एक महिने सीमित लकडाउन शुरु भएको छ । फ्रान्समा चार महिनायता एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका थिए । पेरिसमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुनेछन् । यद्यपि विद्यालयहरु भने खुला गरिने र घरबाट १० किलोमिटरसम्म मात्र यात्रा गर्न स्थानीयवासीलाई अनुमति दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि अस्ट्राजेनिका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ । ढुवानी र भण्डारमा सहज तथा सस्तो मूल्यमा उपलब्ध हुने यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्वीडेनको औषधि निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेका हुन् । अस्ट्राजेनिकालाई हाल कोभाक्समा समावेश गरिएको छ । कोभिड विरुद्धको खोपलाई विश्वका विभिन्न मुलुकमा समान रुपमा वितरण गर्न कोभाक्सले मद्दत गरिरहेको छ । उता, फिलिपिन्सका औषधि नियामक निकायले रुसले विकास गरेको स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । फिलिपिन्सले ५० लाखदेखि एक करोड डोज खोप लिने योजना बनाएको छ । संयुक्तराज्य अमेरिकाले आफ्ना छिमेकी मुलुकहरु मेक्सिको र क्यानडालाई मद्दत गर्न लाखौं डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउने तयारी गरेको अमेरिकी प्रशासनले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले २५ लाख डोज मेक्सिको र १५ लाख डोज क्यानडालाई उपलब्ध गराउन लागेको पुष्टि गर्नुभयो ।
 ,
              Description : फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो । उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या...


            Title: सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति, Title URL: https://gorkhapatraonline.com/international/2021-03-19-34019,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: गोरखापत्र अनलाइन ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :international ,

              Content: 
दारेसलाम, चैत्त ६ गते। तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनुभएको छ । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नुभएको छ । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति हुनुभएको हो । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बन्नुभएको हो । हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिनुभएको छ । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नुहुनेछ । सो अवधि सन् २०२५ सम्म रहनेछ । पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । गतवर्षको चुनावपछि उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उहाँको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नुहुनेछ ।
 ,
              Description : तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनुभएको छ । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नुभएको छ । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति हुनुभएको हो तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बन्नुभएको हो ।


            Title: होली नजिकियो, न बज्न थाले ढोल न गुञ्जिए जोगिरा सररर, Title URL: https://gorkhapatraonline.com/entertainment/2021-03-13-33681,
              Date: फाल्गुन २९, २०७७ शनिबार, Author: माला कर्ण,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :society ,

              Content: होली पर्व नजिक आउँदैछ । होली पर्वको आगमनसँगै कुनैबेला गाउँघरमा राति गुन्जिने होली गीत अचेल लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकोमा जोगिरा गायक दुःखी छन् । उहिले गीत गाएरै फागु आएको संकेत गरिन्थ्यो, अब न त ढोल, मृदंग नै बज्छन न त फागुगीत नै गुञ्जिन्छन्।’‘जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब विरलै सुन्न पाइन्छ,’ खडक नगरपालिका कल्याणपुरका लक्ष्मी साह भन्नुहुन्छ।उहाँले अगाडि भन्नुभयोे, ‘पहिले पहिले त गाउँको बीचमा रहेको कुनै ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगीरा गाइन्थ्यो तर अब जोगीरा नसुनेको पनि धैरै भयो।’ तर आफूहरुले गर्दै आएको किर्तन भजनमा भने होली गीत गाउने गरेको छु ।समयको परिवर्तन र गाउँका युवा रोजगारीमा विदेशिएपछि गीत विरलै सुनिन थालेको हो। सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले अनिललाई मात्र होइन यहाँका अन्यलाई समेत प्रभाव पारेको छ । होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै, मैथिली संस्कृतिका जानकार रामचलितर यादव बताउनुहुन्छ ।अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगीरा गीत पनि प्रभावित भएको उहाँको भनाईछ ।होलीपर्व आउन दुई हप्ता मात्र बाँकी छ तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगीरा लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन्।अहिले बजारमा पाइने जोगीराका अश्लील संस्करणहरुले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन्। आद्युनिकताले पूरानो परम्परा लोप हुँदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ उहाँले बताउनुभयो। पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ ।
,
              Description : None


            Title: गोठ गोठमा पशुको उपचार, प्यूठानका किसान खुसी, Title URL: https://gorkhapatraonline.com/open/2021-03-13-33658,
              Date: फाल्गुन २९, २०७७ शनिबार, Author: सलिम मियाँ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :society ,

              Content: कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानको गोठमै पुगेर पशुहरुको उपचार सुरू गरेको छ ।पशुको बाँझोपन तथा अन्य रोगहरुको उपचारका लागि पशुविज्ञको टोली किसानको गोठगोठमै पुगेका हुन् ।लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अनुसार प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका भित्रका व्यबसायिक किसानहरुको गाइ भैसीको उपचार गर्न ‘डोर टु डोर’ कार्यक्रम सुरू गरिएको कार्यालय प्रमुख उत्तम आचार्यले बताउनुभयो । तीन चरणमा यो कार्यक्रम चलाइने आचार्यको भनाइ छ ।पहिलो चरणमा पाँचसय भन्दा बढी गाई, भैंसीको उपचार गरिने कार्यालय प्रमुख आचार्यले भन्नुभयो । उहाँका अनुसार अभियानमा ५ जना पशु प्राविधिक खटिएका छन् । गाई भैंसीको बाँझोपनको उपचार, जुका, माटे, खनिजतत्व कमी बारे उपचार गरी पशुको प्रजनन् स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु चिकित्सक हरिनारायण थारुले बताउनुभयो ।कार्यालयले पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराउने गरेको छ । पशु प्राविधिक गोठमै आएर गाइको उपचार गरेको बाग्दुलाका किसान कुलराज न्यौपानेले बताउनुभयो । कार्यालयका अनुसार जिल्लामा १३ हजार ४ सय ६१ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ । अझैं ७ हजार २ सय ५४ मेट्रिकटन दुध जिल्लाको लागि अपुग छ ।
,
              Description : None


            Title: जनावरबाट पीडितलाई  ३९ लाख राहत   , Title URL: https://gorkhapatraonline.com/open/2021-03-11-33569,
              Date: फाल्गुन २७, २०७७ बिहीबार, Author: इनरुवा, फागुन २७ ,
              Author URL: https://gorkhapatraonline.com/author_news/2, 
              Category :society ,

              Content: कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ ।
 आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख नौ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।           आरक्षको कार्यालयले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई रु १०÷१० लाख गरेर जम्मा रु २० लाख, घाइते भएका सात परिवारलाई रु तीनलाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई रु नौ लाख ९३ हजार पाँच सय, घरगोठ क्षती गरेका ७९ परिवारलाई रु चार लाख १८ हजार पाँच सय र भण्डारण गरेको अन्नपात क्षती भएबापत रु एक लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताउनुभयो ।    
,
              Description : None


            Title: महाशिवरात्रिका लागि झकिझकाउ पशुपति क्षेत्र (फाेटाे फिचर), Title URL: https://gorkhapatraonline.com/mustread/2021-03-10-33508,
              Date: फाल्गुन २६, २०७७ बुधबार, Author: गाेरखापत्र अनलाइन ,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :society ,

              Content: गाेरखापत्र अनलाइन 
महाशिवरात्रिकाे अघिल्लाे दिन बुधबार पशुपति क्षेत्रमा सजिसजाउ गरिएकाे छ । ठाउँठाउँमा जडान गरिएका विजुली बत्तीले पशुपति क्षेत्र फरक देखिएकाे छ । महाशिवरात्रीकाे पूर्व सन्ध्यामा पशुपति क्षेत्र पगेर तयार गरिएकाे फाेटाे फिचर । 
तस्बिर सुजन गुरूङ्ग 

,
              Description : None


            Title: महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या  , Title URL: https://gorkhapatraonline.com/featured/2021-03-10-33500,
              Date: फाल्गुन २६, २०७७ बुधबार, Author: काठमाडौँ, फागुन २६,
              Author URL: https://gorkhapatraonline.com/author_news/2, 
              Category :society ,

              Content:  कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपतिक्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ ।
विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो ।           विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउनुहुन्छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ ।           फाल्गुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ । दक्षिणासहित बिदाइ गर्ने दिन साधुसन्तको सङ्ख्या बढ्ने गरेको संस्थानको पशुपति गोश्वारा कार्यालयले जनाएको छ । बिहीबारको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको कोषले जनाएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपति आउने भक्तजनका लागि कोषले मास्क अनिवार्य गरेको छ । कोरोनाका जोखिम कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन आह्वान गरिएको छ । यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर करिब आठ लाख भक्तजनलाई दर्शन गराउने कोषको तयारी छ ।          शिव–पार्वती रथयात्रा          महाशिवरात्रिको पूर्व सन्ध्यामा योगी नरहरिनाथ ट्र«ष्ट आध्यात्मिक परिषद्ले आज काठमाडौँमा १२ औँ रथयात्रा गरेको छ । मिलनचोकस्थित बानेश्वर महादेवस्थानबाट शुरु भएको रथयात्रा रत्नराज्य माध्यमिक विद्यालय–पुरानोबानेश्वर–गौशाला–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिनकुने–कोटेश्वर महादेवस्थान–तीनकुने–नयाँबानेश्वर हुँदै रत्नराज्य माध्यमिक विद्यालयअघि पुगेर समापन भएको थियो ।           यात्राका सहभागीले सभ्यरुपमा महाशिवरात्रि मनाउन आह्वान गरेका थिए । यात्रामा शिव–पार्वतीसँगै पशुपतिनाथको प्रतीकको रथ पनि राखिएको थियो ।      
,
              Description : None


            Title: शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफिक व्यवस्थापन  , Title URL: https://gorkhapatraonline.com/featured/2021-03-10-33498,
              Date: फाल्गुन २६, २०७७ बुधबार, Author: None,
              Author URL: https://gorkhapatraonline.com/author_news/2, 
              Category :society ,

              Content: महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ ।          यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढाटाढाबाट भक्तजन आउने हुनाले उहाँहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनलाई निर्वाध आवतजावतको व्यवस्थासमेत मिलाइएको र पार्किङ गर्ने स्थानसमेत तोकिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।          नियमितजस्तै चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो ।          चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । मालबाहक सवारी साधन तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामङ्गल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।          दर्शनार्थी एवम् भक्तजनका सवारी साधनलाई वनकाली खुला चौर, सिफलचौर, गुह्ेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवा प्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ ।          वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्हेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ । चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेकोछ ।     
,
              Description : None


            Title: एकल महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको हाटबजार, Title URL: https://gorkhapatraonline.com/open/2021-03-09-33440,
              Date: फाल्गुन २५, २०७७ मंगलवार, Author: गोरखापत्र समाचारदाता,
              Author URL: https://gorkhapatraonline.com/author_news/3, 
              Category :society ,

              Content: अन्तराष्ट्रिय दिवसको अवसरमा एकल महिला समूहले एकल महिलाको सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण कक्ष अवलोकन तथा स्थानीय महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको हाटबजारको आयोजना गरेको छ ।
संस्थाले नेपालमा दुई दशकदेखि एकल महिलाहरुको सवाल र सशक्तिकरणसँग जोडिएको सबै पक्षलाई समेटेर अभिलेखिकरण गर्ने कार्य गर्दै आइरहेको छ । सो अभिलेखिकरण कक्षको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले अवलोकन गर्दै संस्थाले एकल महिलालाई संगठित मात्र नगरी उनीहरुलाई बाच्ने आधार समेत प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
एकल महिला समूहको कार्यालय हात्तिगौडामा सञ्चालित सो कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका एकल महिलाहरुले बनाएका हस्तनिर्मित सामाग्रीका साथै तरकारी, अचारलगायतका खानेकुरा विक्रीको लागि राखिएको थियो ।








,
              Description : None


            Title: कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण, Title URL: https://gorkhapatraonline.com/province/2021-03-19-33992,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: None,
              Author URL: https://gorkhapatraonline.com/author_news/2, 
              Category :province ,

              Content: यहाँस्थित कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।
सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन् भन्ने हेतुले उक्त अभियानको शुरुआत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । उता सुदूरपश्चिम प्रदेश सरकारले पनि ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ भन्ने अभियान शुरुआत गरेसँगै यहाँका सरकारी कार्यालयमा गएर कर्मचारीको स्वास्थ्य परीक्षण अभियान शुरुआत गरिएको हो ।
उक्त अभियानअन्तर्गत पहिलो दिन बिहीबार प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायत जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कर्मचारीको स्वास्थ्य परीक्षणअन्तर्गत उच्च रक्तचाप, मोटोपना, बिएमआई, मधुमेहको मात्रा, कोलेस्ट्रोल, केटिनाइनलगायतका रोगको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक सूर्य विष्टले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयले सञ्चालन गरेको कर्मचारीको स्वास्थ्य जाँच अभियान फाइदाजनक रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । कर्मचारीको स्वास्थ्य जाँच अभियानको शुरुआतले प्रत्येक व्यक्ति स्वस्थ हुनुपर्छ, सक्रिय हुनुपर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिने गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । स्वास्थ्य परीक्षण टोलीमा ल्याबका कर्मचारी, नसर्ने रोगसम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी सहभागी हुने गरेका छन् ।
पहिलो चरणअन्तर्गत जिल्लास्थित सरकारी कार्यालय र दिपायलमा रहेका सङ्घ तथा प्रदेश सरकार मातहतका कायालयमा कार्यरत कर्मचारीको स्वास्थ्य परीक्षण गरिन थालिएको छ । यसैगरी आगामी दिनमा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखाको समन्वयमा जिल्लाव्यापी बनाउने योजना रहेको जिल्ला स्वास्थ्य प्रमुख मलासीले जानकारी दिनुभयो । 
,
              Description : None


            Title: छेउमै भेरी, जमिन बाँझै !, Title URL: https://gorkhapatraonline.com/province/2021-03-19-33989,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: None,
              Author URL: https://gorkhapatraonline.com/author_news/2, 
              Category :province ,

              Content: डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ । नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन् । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो ।
वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती लगाए पनि हिउँदयाममा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझै रहने गरेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढ्ने भएकाले सिँचाइ गरी बाली लगाउने कृषक हिउँदयाममा खोलामा पानी सुक्दा पानी अभावमा जमिन बाँझो राख्न बाध्य छन् ।
नलगाड नगरपालिकाको तल्लुवगर, रुकुम पश्चिमको छर्रेबर्गी, अनाह, मन्मै, भेरी नगरपालिकाको रिम्ना, कुदु, आली र भुरचौरलगायत ठाउँमा भेरी नदीबाट सजिलै पानी तान्न सकिने भए पनि कृषकसँग आवश्यक बजेट नहुँदा समस्या भएको मन्मैका कृषक प्रेमबहादुर खत्रीले बताउनुभयो । लिफ्टिङ प्रणालीबाट पानी तानेर सिँचाइ गर्न सकिने भए पनि आर्थिक हैसियत नभएको जनाउँदै जमिन बाँझो राख्न बाध्य भएको उहाँले सुनाउनुभयो ।
त्यस्तै डोल्पा, रुकुम पश्चिम र सुर्खेतका राकमलगायत ठाउँमा समेत भेरी नदीको पानी तान्न सकिने सम्भावना रहँदै आएको छ । स्थानीय सरकारले ठूला लगानीका योजना सञ्चालन गर्न नसक्ने र केन्द्र सरकारले खासै ध्यान नदिँदा वर्षेनी उत्पादनशील जमिन सिँचाइ अभावमा बाँझै राख्नुपरेको कृषकले पीडा सुनाएका छन् ।
“घरको आँगनबाटै भेरी नदी उर्लिएर बगेको देखिन्छ, तर हाम्रा जमिन पानी अभावमा बाँझै रहँदा मन दुखेर आउँछ, तर के गर्नु हामीसँग पैसो छैन पानी तान्न”, भेरी नगरपालिका–११ का आकाश बटालाले भन्नुभयो । 
,
              Description : None


            Title: पढाइसँगै च्याउखेतीमा देवश्वरीका विद्यार्थी, Title URL: https://gorkhapatraonline.com/province/2021-03-19-33987,
              Date: चैत्र ६, २०७७ शुक्रबार, Author: None,
              Author URL: https://gorkhapatraonline.com/author_news/2, 
              Category :province ,

              Content: बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् ।
विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताउनुभयो । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उहाँले सुनाउनुभयो । अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफूल खेती, नगदे बालीलगायतका विषयमा व्यवहारिकसहित अध्ययन गराइँदै आएको उहाँले बताउनुभयो ।
यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्याउ उत्पादनले राम्रो बजार पाउने र अध्ययनपछि विद्यार्थी स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताउनुभयो । बजार पाएमा च्याउखेतीबाट मनग्य आम्दानी हुने उहाँको भनाइ छ ।
विद्यार्थीले च्याउखेतीका लागि टनेल तयार गरी पहिलोपटक १५० पोकामा बीउ राखेका छन् । देवेश्वरी माविमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए पठनपाठन हुने गरेको छ । झण्डै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गर्न विद्यालयबाट सहयोग पाएको बताएका छन् । 
,
              Description : None

Title   URL Date    Author  Author URL  Content Category    Description
0   नेपालमै गुणात्मक शिक्षा उपलब्ध हुँदैछ – शिक्षा...   https://gorkhapatraonline.com/education/2021-0...   चैत्र ७, २०७७ शनिबार    गोरखापत्र अनलाइन  https://gorkhapatraonline.com/author_news/3 \nगोरखापत्र अनलाइनकीर्तिपुर, चैत ७ गते । शिक्ष... national    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल ...
1   शनिबार एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठ... https://gorkhapatraonline.com/national/2021-03...   चैत्र ६, २०७७ शुक्रबार  गोरखापत्र अनलाइन  https://gorkhapatraonline.com/author_news/3 \nगोरखापत्र अनलाइनकाठमाडौं, चैत ६ गते । नेकपा ...   national    नेकपा (एमाले) ले  शनिबारका लागि केन्द्रीय कमिट...
2   काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, असारमा सम...   https://gorkhapatraonline.com/national/2021-03...   चैत्र ६, २०७७ शुक्रबार  गोरखापत्र अनलाइन  https://gorkhapatraonline.com/author_news/3 \nक्षितिज सिवाकाेटी/ दृश्य – मनाेजरत्न शाही\nक...   national    काष्ठमण्डप आगामी असार महिनामा सक्ने गरी तीव्रर...
3   महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा  https://gorkhapatraonline.com/national/2021-03...   चैत्र ६, २०७७ शुक्रबार  गोरखापत्र अनलाइन  https://gorkhapatraonline.com/author_news/3 \nगोरखापत्र अनलाइन काठमाडौंं, चैत ६ गते । महान...   national    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबा...
4   'प्रधानमन्त्रीमा दाबी छैन '–  नेकपा (माओवादी क...   https://gorkhapatraonline.com/national/2021-03...   चैत्र ५, २०७७ बिहीबार रासस    https://gorkhapatraonline.com/author_news/2 \n    सिन्धुली, चैत ५ गते । नेपाल कम्युनिष्ट प...   national    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध...
5   बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप   https://gorkhapatraonline.com/international/20...   चैत्र ७, २०७७ शनिबार    रासस / एएनआई  https://gorkhapatraonline.com/author_news/7 \nलण्डन, चैत्त ७ गते। बेलायतका प्रधानमन्त्री ब... international   बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबा...
6   संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा पुनः लकडाउन   https://gorkhapatraonline.com/international/20...   चैत्र ७, २०७७ शनिबार    रासस / सिन्ह्वा https://gorkhapatraonline.com/author_news/4 \nपेरिस, चैत्त ७ गते। फ्रान्सका विभिन्न १६ ओटा...   international   फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फ...
7   फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी    https://gorkhapatraonline.com/international/20...   चैत्र ७, २०७७ शनिबार    रासस / एएनआई  https://gorkhapatraonline.com/author_news/7 \nहेल्सीन्की, चैत्त ७ गते। फिनल्याण्डका नागरिक...   international   फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी...
8   युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु   https://gorkhapatraonline.com/health/2021-03-1...   चैत्र ६, २०७७ शुक्रबार  गोरखापत्र अनलाइन  https://gorkhapatraonline.com/author_news/3 \nपेरिस, चैत्त ६ गते। फ्रान्स र जर्मनीमा पनि श... international   फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ व...
9   सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्...   https://gorkhapatraonline.com/international/20...   चैत्र ६, २०७७ शुक्रबार  गोरखापत्र अनलाइन  https://gorkhapatraonline.com/author_news/3 \nदारेसलाम, चैत्त ६ गते। तान्जानियामा सामिआ सु... international   तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट...
10  होली नजिकियो, न बज्न थाले ढोल न गुञ्जिए जोगिरा... https://gorkhapatraonline.com/entertainment/20...   फाल्गुन २९, २०७७ शनिबार   माला कर्ण   https://gorkhapatraonline.com/author_news/3 होली पर्व नजिक आउँदैछ । होली पर्वको आगमनसँगै क...   society None
11  गोठ गोठमा पशुको उपचार, प्यूठानका किसान खुसी https://gorkhapatraonline.com/open/2021-03-13-...   फाल्गुन २९, २०७७ शनिबार   सलिम मियाँ    https://gorkhapatraonline.com/author_news/3 कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किस...   society None
12  जनावरबाट पीडितलाई  ३९ लाख राहत    https://gorkhapatraonline.com/open/2021-03-11-...   फाल्गुन २७, २०७७ बिहीबार    इनरुवा, फागुन २७  https://gorkhapatraonline.com/author_news/2 कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुश...   society None
13  महाशिवरात्रिका लागि झकिझकाउ पशुपति क्षेत्र (फा...   https://gorkhapatraonline.com/mustread/2021-03...   फाल्गुन २६, २०७७ बुधबार   गाेरखापत्र अनलाइन   https://gorkhapatraonline.com/author_news/3 गाेरखापत्र अनलाइन \nमहाशिवरात्रिकाे अघिल्लाे द...   society None
14  महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तक...   https://gorkhapatraonline.com/featured/2021-03...   फाल्गुन २६, २०७७ बुधबार   काठमाडौँ, फागुन २६    https://gorkhapatraonline.com/author_news/2 कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर...    society None
15  शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफ...   https://gorkhapatraonline.com/featured/2021-03...   फाल्गुन २६, २०७७ बुधबार   None    https://gorkhapatraonline.com/author_news/2 महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री...   society None
16  एकल महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको हाटबजार   https://gorkhapatraonline.com/open/2021-03-09-...   फाल्गुन २५, २०७७ मंगलवार    गोरखापत्र समाचारदाता  https://gorkhapatraonline.com/author_news/3 अन्तराष्ट्रिय दिवसको अवसरमा एकल महिला समूहले ए...   society None
17  कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण   https://gorkhapatraonline.com/province/2021-03...   चैत्र ६, २०७७ शुक्रबार  None    https://gorkhapatraonline.com/author_news/2 यहाँस्थित कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य ... province    None
18  छेउमै भेरी, जमिन बाँझै !    https://gorkhapatraonline.com/province/2021-03...   चैत्र ६, २०७७ शुक्रबार  None    https://gorkhapatraonline.com/author_news/2 डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेतत... province    None
19  पढाइसँगै च्याउखेतीमा देवश्वरीका विद्यार्थी    https://gorkhapatraonline.com/province/2021-03...   चैत्र ६, २०७७ शुक्रबार  None    https://gorkhapatraonline.com/author_news/2 बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी मा...   province    None
Enter fullscreen mode Exit fullscreen mode

Day 81 Of #100DaysOfCode and #python
Worked On Own Project(News Scrapping)#WomenWhoCode #100DaysOfCode #CodeNewbie #DEVCommunity pic.twitter.com/2BBiZNQXYE

— Durga Pokharel (@mathdurga) March 20, 2021

Top comments (0)